शिक्षामा निजी क्षेत्रलाई विस्तार गर्नुको साटो ऐन मार्फत आक्रमण । – स्वास्थ्य मन्त्री, लुम्बिनी प्रदेश
पशुपती मरहट्टा, काठमाडौँ (२०७९।१२।२४) लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री माननिय विष्णु प्रसाद पन्थी ज्यू ले शिक्षालाई गुणस्तरीय बनाउनका लागी निजी क्षेत्रको भुमिकालाई विस्तार गर्नुको साटो सरकारले चिकित्सा शिक्षा ऐन मार्फत आक्रमण गरेको बताउनु भयो । फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स लुम्बिनी प्रदेशले आयोजना गरेको प्रदेश भेलामा प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै उक्त कुरा बताउनु …
फोरम प्रतिनिधी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननिय अशोक कुमार राई विच भेट तथा बधाई ज्ञापन ।
पशुपति मरहट्टा, काठमाण्डौ, (चैत्र २०, २०७९) जनता समाजबादी पार्टी नेपालका उपाध्यक्ष तथा सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित माननिय सांसद अशोक कुमार राई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा नियूक्त भएसँगै आज फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सका अध्यक्ष डा.नेत्रराज चटौत सहितको प्रतिनिधी टोलीले भेट गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियूक्ती हुनुभएकोमा …
२०६९ सालमा ३ वर्षे प्रमाणपत्र/डिप्लोमा तहका विभिन्न तालीम कार्यक्रम सम्बन्धन/स्वीकृतिका लागि पेश भई स्थलगत निरीक्षण शुल्क जम्मा गरेका तथा परिषद् कार्यालयबाट विभिन्न मितिमा प्रकाशित सूचना अनुसार प्रस्तावना अद्यावधिक गरेका शिक्षण संस्थाहरुको प्रस्तावित कार्यक्रमहरुको स्थलगत निरीक्षण सम्बन्धमा अत्यन्त जरुरी सूचना !
२०६९ सालमा ३ वर्षे प्रमाणपत्र/डिप्लोमा तहका विभिन्न तालीम कार्यक्रम सम्बन्धन/स्वीकृतिका लागि पेश भई स्थलगत निरीक्षण शुल्क जम्मा गरेका तथा परिषद् कार्यालयबाट विभिन्न मितिमा प्रकाशित सूचना अनुसार प्रस्तावना अद्यावधिक गरेका शिक्षण संस्थाहरुको प्रस्तावित कार्यक्रमहरुको स्थलगत निरीक्षण सम्बन्धमा अत्यन्त जरुरी सूचना !
फाेरम फर हेल्थ एण्ड टेक्निकल साइन्स काेशी र मधेश प्रदेश भेला सम्पन्न ।
पशुपती मरहट्टा, काठमाण्डाै प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद, सानोठिमी, भक्तपुरबाट सम्बन्धन प्राप्त प्रमाणपत्र तह तथा डिप्लोमा कार्यक्रमहरु संचालन गरिरहेका संस्था संचालकहरुको छाता संगठन फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स कोशी र मधेश प्रदेश भेला सम्पन्न भएको छ । फोरम फर हेल्थको कोशी प्रदेशका अध्यक्ष श्री बालचन्द्र सुब्बाको अध्यक्षतामा २०७९ फागुन …
फाेरम फर हेल्थ एण्ड टेक्निकल साइन्स काेशी र मधेश प्रदेश भेला सम्पन्न । Read More »