Forum for Health & Technical Science

स्वास्थ्य तथा प्रबिधि बिज्ञान मञ्च
Forum for Health & Technical Science

Objectives of the Organization

1. Conducting study, research, consultation, training, provision of health services and treatment, hospital management and operational plans in various fields such as health science and technology.

2. Conducting various seminars, research, training and public awareness programs to remove the distortions seen in the technical field.

3. Conduct service programs in coordination with various organizations.

4. Coordinate and program necessary for quality enhancement in the educational program being conducted.

5. Creating and managing micro-syllabus, textbooks, model question papers, necessary laboratories and tools as needed for educational problems and quality improvement.

6. Raising public awareness about the contribution of technical education to the development and expansion of the country, establishment of laboratories, libraries, publication of newspapers and books, production and exhibition of audio-visual materials.

7. Studying, teaching, research related programs, honoring specific people and exchanging human resources in coordination with other associations.

8. To make the students of poor and backward classes and communities self-reliant, conduct various types of employment, self-employment and income-generating programs to make it possible to earn income.This institution is being established and operated along with other objectives.

Finally: In order to achieve the objectives taken by this organization, there is continuous agreement and cooperation with various organizations such as TITI, ILO, CTEVT, DEAN, etc. In collaboration with TITI, we have given training including TOT for effective training to the trainers teaching in technical schools of various stages and areas and this organization is confident that it will continue in the future.

संस्थाको उदेश्य

1. स्वास्थ्य विज्ञान तथा प्रविधि जस्ता विविध क्षेत्रमा अध्ययन, अनुसन्धान, परामर्श, प्रशिक्षण, स्वास्थ्य सेवा तथा उपचारको व्यवस्था, अस्पतालको व्यवस्थापन एवं कार्यमुलक योजनाहरु संचालन गर्ने गराउने

2. प्राविधिक क्षेत्रमा देखिएका विकृतिहरु हटाउने किसिमका विभिन्न गोष्ठि, अनुसन्धान, तालिम तथा जनचेतनामुलक कार्यक्रम गर्ने गराउने

3.विभिन्न संघ संस्थाहरुसँग समन्वय गरि सेवामुलक कार्यक्रम संचालन गर्ने

4.संचालित शैक्षिक कार्यक्रममा गुणस्तर अभिवृद्धिका लागि आवश्यक समन्वय र कार्यक्रम गर्ने

5.शैक्षिक समस्या तथा गुणस्तर अधिवृद्धिका लागि आवश्यक अनुसार माइक्रो सिलेवस, पाठ्यपुस्तक, मोडल प्रश्नपत्रहरु, आवश्यक प्रयोगशाला तथा औजारहरुको निर्माण तथा व्यवस्थापन गर्ने

6.प्राविधिक शिक्षाले देशको विकाश तथा विस्तारमा पु¥याउने योगदानको विषयमा प्रचार प्रसार गरि जनचेतना जगाउने, प्रयोगशाला, पुस्तकालयको स्थापना, पत्रपत्रिका तथा पुस्तकहरुको प्रकाशन, श्रव्यदृश्य सामाग्री निर्माण र प्रदर्शनी गर्ने

7.अन्य संघ संस्थाहरुसँगको समन्वयमा संयूक्त रुपमा अध्ययन, अध्यापन, अनुसन्धान सम्बन्धि कार्यक्रम, विशिष्ट व्यक्तिहरुलाई सम्मान तथा मानव संसाधनको आदानप्रदान गर्ने

8.गरिव तथा पिछडिएका वर्ग र समुदायका विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउन विभिन्न किसिमका रोजगार, स्वरोजगार र आयमूलक कार्यक्रमहरु संचालन गरि आयआर्जन गर्न सकिने बनाउने । लगाएतका अन्य उदेश्य लिई यो संस्थाको स्थापना र संचालन भैरहेको छ

अन्तमा: यस संस्थाले लिएको उदेश्य पुर्तिका लागि विभिन्न संघ संस्थाहरुका साथसाथै TITI, ILO, CTEVT, DEAN, लगाएतका संस्थाहरुसँग पनि निरन्तर सहमति र सहकार्य हुदै आइरहेको छ । TITI सँगको सहकार्यमा विभिन्न चरण र क्षेत्रहरुका प्राविधिक शिक्षालयहरुमा अध्यापनरत प्रशिक्षकहरुलाई प्रभावकारी प्रशिक्षणका लागि TOT लगाएतका तालिमहरु दिइसकेका छौ र आगामि दिनमा पनि यसको निरन्तरता हुने कुरामा यस संस्था विश्वस्त रहेको छ ।