Forum for Health & Technical Science

स्वास्थ्य तथा प्रबिधि बिज्ञान मञ्च
Forum for Health & Technical Science

Events/Activities

तीन वर्षमा ७३ नर्सिङ कलेज बन्द, १० अर्ब लगानी डुब्दा ५ हजारले गुमाए रोजगारी

तीन वर्षमा ७३ नर्सिङ कलेज बन्द, १० अर्ब लगानी डुब्दा ५ हजारले गुमाए रोजगारी  शर्मिला पण्डित  २०८० वैशाख २४ गते १०:१७ 820Shares काठमाडौं । चिकित्सा शिक्षा ऐनले प्रवीणता प्रमाणपत्र (पीसीएल) नर्सिङलाई छोएको छैन । तर, प्राविधिक शिक्षा तथा व्यवासायिक तालिम परिषद् (सीटीइभीटी)ले सोही ऐनको गलत व्याख्या गरेर नर्सिङ कक्षाको भर्ना रोक्दा ७३ वटा नर्सिङ कलेज …

तीन वर्षमा ७३ नर्सिङ कलेज बन्द, १० अर्ब लगानी डुब्दा ५ हजारले गुमाए रोजगारी Read More »

फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सको बागमती प्रदेश भेला सम्पन्न ।

पशुपति मरहट्टा-२०८०/१/१७, काठमाडौँ प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद, सानोठिमी, भक्तपुरबाट सम्बन्धन प्राप्त प्रमाणपत्र तह तथा डिप्लोमा कार्यक्रमहरु संचालन गरिरहेका संस्था संचालकहरुको छाता संगठन फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सको बागमती प्रदेश भेला यहि बैशाख १७ गते आइतबार सम्पन्न भएको छ । फोरम फर हेल्थको बागमती प्रदेशका अध्यक्ष श्री विनोद श्रेष्ठ ज्यूको अध्यक्षतामा भेला सम्पन्न …

फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सको बागमती प्रदेश भेला सम्पन्न । Read More »

फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स र विद्यार्थी संगठनहरु विचको एक दिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न ।

पशुपती मरहट्टा, काठमाण्डौ (२०७९।१२।१८) फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सको आयोजनामा विभिन्न राजनैतिक दल सम्बद्ध विद्यार्थी संघठनहरुका केन्द्रीय अध्यक्ष तथा पदाधिकारी एवं सिटिइभिटी कमिटिका अध्यक्ष ज्यूहरु विच “नेपालमा प्रमाणपत्र तथा डिप्लोमा तहको प्राविधिक शिक्षाको वर्तमान अवस्था, चुनौती र समाधानका उपायहरु” विषयक एक दिने अन्तरक्रियात्मक कार्यक्रम होटल अनुपम फुडल्याण्ड, गौशालामा चैत्र १८ गते सनिबार सम्पन्न भएको …

फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स र विद्यार्थी संगठनहरु विचको एक दिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न । Read More »

फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सको चितवन क्षेत्र, लुम्बिनी र गण्डकी प्रदेश भेला सम्पन्न ।

पशुपती मरहट्टा- २०७९.१२.२५ सिटिइभिटी, सानोठिमी, भक्तपुरबाट सम्बन्धन प्राप्त प्रमाणपत्र तह तथा डिप्लोमा कार्यक्रमहरु संचालन गरिरहेका संस्था संचालकहरुको छाता संगठन फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सको चितवन क्षेत्र, लुम्बिनी र गण्डकी प्रदेश भेला सम्पन्न भएको छ । २०७९ चैत्र २३ गते चितवनमा सम्पन्न भएको भेलामा फोरम केन्द्रीय कार्यसमितिका अध्यक्ष तथा पदाधिकारी ज्यूहरुको उपस्थिती रहेको थियो । …

फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सको चितवन क्षेत्र, लुम्बिनी र गण्डकी प्रदेश भेला सम्पन्न । Read More »

शिक्षामा निजी क्षेत्रलाई विस्तार गर्नुको साटो ऐन मार्फत आक्रमण । – स्वास्थ्य मन्त्री, लुम्बिनी प्रदेश

  पशुपती मरहट्टा, काठमाडौँ  (२०७९।१२।२४) लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री माननिय विष्णु प्रसाद पन्थी ज्यू ले शिक्षालाई गुणस्तरीय बनाउनका लागी निजी क्षेत्रको भुमिकालाई विस्तार गर्नुको साटो सरकारले चिकित्सा शिक्षा ऐन मार्फत आक्रमण गरेको बताउनु भयो । फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स लुम्बिनी प्रदेशले आयोजना गरेको प्रदेश भेलामा प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै उक्त कुरा बताउनु …

शिक्षामा निजी क्षेत्रलाई विस्तार गर्नुको साटो ऐन मार्फत आक्रमण । – स्वास्थ्य मन्त्री, लुम्बिनी प्रदेश Read More »

फोरम प्रतिनिधी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननिय अशोक कुमार राई विच भेट तथा बधाई ज्ञापन ।

पशुपति मरहट्टा, काठमाण्डौ, (चैत्र २०, २०७९) जनता समाजबादी पार्टी नेपालका उपाध्यक्ष तथा सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित माननिय सांसद अशोक कुमार राई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा नियूक्त भएसँगै आज फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सका अध्यक्ष डा.नेत्रराज चटौत सहितको प्रतिनिधी टोलीले भेट गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियूक्ती हुनुभएकोमा …

फोरम प्रतिनिधी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननिय अशोक कुमार राई विच भेट तथा बधाई ज्ञापन । Read More »

फाेरम फर हेल्थ एण्ड टेक्निकल साइन्स काेशी र मधेश प्रदेश भेला सम्पन्न ।

पशुपती मरहट्टा, काठमाण्डाै         प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद, सानोठिमी, भक्तपुरबाट सम्बन्धन प्राप्त प्रमाणपत्र तह तथा डिप्लोमा कार्यक्रमहरु संचालन गरिरहेका संस्था संचालकहरुको छाता संगठन फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स कोशी र मधेश प्रदेश भेला सम्पन्न भएको छ । फोरम फर हेल्थको कोशी प्रदेशका अध्यक्ष श्री बालचन्द्र सुब्बाको अध्यक्षतामा २०७९ फागुन …

फाेरम फर हेल्थ एण्ड टेक्निकल साइन्स काेशी र मधेश प्रदेश भेला सम्पन्न । Read More »