चिकित्सा शिक्षा ऐन परिमार्जन आवश्यक ।
पशुपति मरहट्टा–काठमाण्डौ 2080.03.04 फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्स र स्वास्थ्य विज्ञान शिक्षालय सङ्घ (एसिया) द्वारा २०८० असार ४ गते संयुक्त रूपमा आयोजित, चिकित्सा शिक्षा सँग सम्बन्धित ट्रेड युनियन तथा पेसागत सङ्घ, सङ्गठनहरू बिचको एक दिने अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश पेसागत सङ्घ सङ्गठनका अध्यक्ष, महासचिव तथा प्रतिनिधि ज्यूहरूले हालको राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ परिमार्जन …