Forum for Health & Technical Science

स्वास्थ्य तथा प्रबिधि बिज्ञान मञ्च
Forum for Health & Technical Science

हार्दिक श्रद्धान्जली !!!
फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सको सदस्य संस्था मध्यपश्चिम प्राविधिक शिक्षालयका संचालक तथा प्राविधिक शिक्षा क्षेत्रमा लामो समयदेखी योगदान गर्नुभएका आदरणिय अशोक कोइराला ज्यू को ६१ वर्षको उमेरमा २०८१ चैत ११ गते भएको असामयीक निधनले हामी मर्माहित भएका छौ । यस दुःखद घडीमा मृतआत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछौ ।
फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स
केन्द्रिय समिति, परिवार