Forum for Health & Technical Science

स्वास्थ्य तथा प्रबिधि बिज्ञान मञ्च
Forum for Health & Technical Science

Notices

Online Training is going to held about Bharna Nirdeshika

भर्ना निर्देशिका सम्बन्धी Online Training सम्बन्धमा –  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट सम्वन्धन स्वीकृति प्राप्त गरी संचालनमा रहेका शिक्षण संस्थाहरूका आ.व. २०८२/०८३ देखि लागू भएको नयाँ पाठ्यक्रम, डिप्लोमा तथा प्रमाणपत्र तहका प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०८२ ले व्यवस्था गरेको बिबिध विषयहरुमा हरेक शिक्षण संस्थाबाट परिक्षा हेर्ने अधिकारी सहित २–२ जना …

Online Training is going to held about Bharna Nirdeshika Read More »

About the Feedback on Entrance Exam Nirdeshika.

च।न।४६।०८१।०८२ मिति ः २०८१।१२।१२ फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्ससँग आबद्ध सम्पुर्ण शिक्षालयहरु, विषय ; Feedback पठाउने सम्बन्धमा । महोदय, उपर्यूक्त विषयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद, परिक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले चैत १५ गते भित्र भर्ना सम्बन्धी निर्देशिकाहरुमा सुझाव दिने सम्बन्धमा सुचना प्रकाशन गरे अनुरुप सम्पुर्ण शिक्षलयहरुले निर्देशिकाहरुमा सुझाव पेश गरिदिनुहुन अनुरोध गर्दछौ …

About the Feedback on Entrance Exam Nirdeshika. Read More »

Press Bigyapti about Misbehave to Nepalgunj Health Campus

  विज्ञप्ती उपर्यूक्त विषयमा २०६४ सालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट सम्बन्धन प्राप्त गरी निरन्तर संचालनमा रहेको नेपालगंज हेल्थ क्याम्पसमा विभिन्न बहानामा विद्यार्थी संगठनको नाममा चन्दा माग गर्नुका साथै कलेज संचालकको ज्यान मार्ने धम्की समेत दिएको भन्ने घटना प्रती स्वास्थ्य तथा प्रविधि विज्ञान मन्च (ँज्त्क्) को गंभिर ध्यानाकर्षण भएको छ । विगत १७ वर्षदेखी …

Press Bigyapti about Misbehave to Nepalgunj Health Campus Read More »