Events/Activities
सिटिइभिटीका सदस्य सचिव श्री जीव नारायण काफ्ले ज्यूलाई ज्ञापन पत्र बुझाइयो, समस्या समाधानका लागि १० दिन को समय सिमा
चिकित्सा शिक्षा सरोकार तथा सङ्घर्ष समिति, नेपालको तर्फ बाट ज्ञापन पत्र ग्रहण गर्नु हुदै सदस्य सचिब जीव नारायण काफ्ले पशुपति मरहट्ठा–भक्तपुर(२०८०।०३।०७) चिकित्सा शिक्षा सरोकार तथा सङ्घर्ष समिति, नेपालको आव्हानमा २०८० असार ७ गते बिहीबार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, सानेठिमी भक्तपुरको प्राङ्गडमा सिटिइभिटीका सदस्य सचिव श्री जीव नारायण काफ्ले ज्यूलाई सङ्घर्ष समितिका संयोजक श्री …
चिकित्सा शिक्षा ऐन परिमार्जन आवश्यक ।
पशुपति मरहट्टा–काठमाण्डौ 2080.03.04 फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्स र स्वास्थ्य विज्ञान शिक्षालय सङ्घ (एसिया) द्वारा २०८० असार ४ गते संयुक्त रूपमा आयोजित, चिकित्सा शिक्षा सँग सम्बन्धित ट्रेड युनियन तथा पेसागत सङ्घ, सङ्गठनहरू बिचको एक दिने अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश पेसागत सङ्घ सङ्गठनका अध्यक्ष, महासचिव तथा प्रतिनिधि ज्यूहरूले हालको राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ परिमार्जन …
भर्ना अवरुद्ध भएका देशभरका नर्सिङ कलेजहरूको राष्ट्रिय भेला सम्पन्न । देशव्यापी आन्दोलन गर्ने निर्णय ।
पशुपति मरहट्टा-काठमाडौँ -प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् सानो ठिमी भक्तपुरबाट सम्बन्धन लिई देशभर डिप्लोमा इन नर्सिङ कार्यक्रम सञ्चालन गरिरहेका तथा पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिई ब्याचलर तहका नर्सिङ कार्यक्रम सञ्चालन गरिरहेका तर चिकित्सा शिक्षा ऐन २०७५ लागु भए देखी भर्ना अवरुद्ध भएका कलेज सञ्चालकहरूको राष्ट्रिय भेला काठमाण्डौमा सम्पन्न भएको छ । नेपाल सरकारले चिकित्सा …
तीन वर्षमा ७३ नर्सिङ कलेज बन्द, १० अर्ब लगानी डुब्दा ५ हजारले गुमाए रोजगारी
तीन वर्षमा ७३ नर्सिङ कलेज बन्द, १० अर्ब लगानी डुब्दा ५ हजारले गुमाए रोजगारी शर्मिला पण्डित २०८० वैशाख २४ गते १०:१७ 820Shares काठमाडौं । चिकित्सा शिक्षा ऐनले प्रवीणता प्रमाणपत्र (पीसीएल) नर्सिङलाई छोएको छैन । तर, प्राविधिक शिक्षा तथा व्यवासायिक तालिम परिषद् (सीटीइभीटी)ले सोही ऐनको गलत व्याख्या गरेर नर्सिङ कक्षाको भर्ना रोक्दा ७३ वटा नर्सिङ कलेज …
तीन वर्षमा ७३ नर्सिङ कलेज बन्द, १० अर्ब लगानी डुब्दा ५ हजारले गुमाए रोजगारी Read More »
फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सको बागमती प्रदेश भेला सम्पन्न ।
पशुपति मरहट्टा-२०८०/१/१७, काठमाडौँ प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद, सानोठिमी, भक्तपुरबाट सम्बन्धन प्राप्त प्रमाणपत्र तह तथा डिप्लोमा कार्यक्रमहरु संचालन गरिरहेका संस्था संचालकहरुको छाता संगठन फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सको बागमती प्रदेश भेला यहि बैशाख १७ गते आइतबार सम्पन्न भएको छ । फोरम फर हेल्थको बागमती प्रदेशका अध्यक्ष श्री विनोद श्रेष्ठ ज्यूको अध्यक्षतामा भेला सम्पन्न …
फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सको बागमती प्रदेश भेला सम्पन्न । Read More »