Forum for Health & Technical Science

स्वास्थ्य तथा प्रबिधि बिज्ञान मञ्च
Forum for Health & Technical Science

Author name: Forum for HTS

About the Feedback on Entrance Exam Nirdeshika.

च।न।४६।०८१।०८२ मिति ः २०८१।१२।१२ फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्ससँग आबद्ध सम्पुर्ण शिक्षालयहरु, विषय ; Feedback पठाउने सम्बन्धमा । महोदय, उपर्यूक्त विषयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद, परिक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले चैत १५ गते भित्र भर्ना सम्बन्धी निर्देशिकाहरुमा सुझाव दिने सम्बन्धमा सुचना प्रकाशन गरे अनुरुप सम्पुर्ण शिक्षलयहरुले निर्देशिकाहरुमा सुझाव पेश गरिदिनुहुन अनुरोध गर्दछौ …

About the Feedback on Entrance Exam Nirdeshika. Read More »

२०८१ को एस.इ.इ.परिक्षामा सफलताको शुभकामना ।

मिति ः २०८१।१२।०६ २०८१ को एस.इ.इ.परिक्षामा सफलताको शुभकामना । यहि मिति २०८१ चैत ७ गतेबाट नेपालभर संचालन हुन गैरहेको माध्यमिक शिक्षा परिक्षा एस.इ.इ. मा सहभागी भैरहनु भएका करिव ५ लाख २२ हजार विद्यार्थीहरुलाई फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स परिक्षामा सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौ । साथै, स्वास्थ्य, इन्जिनियरिङ, कृषी र अन्य प्राविधिक जनशक्तिको रुपमा …

२०८१ को एस.इ.इ.परिक्षामा सफलताको शुभकामना । Read More »

Press Bigyapti about Misbehave to Nepalgunj Health Campus

  विज्ञप्ती उपर्यूक्त विषयमा २०६४ सालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट सम्बन्धन प्राप्त गरी निरन्तर संचालनमा रहेको नेपालगंज हेल्थ क्याम्पसमा विभिन्न बहानामा विद्यार्थी संगठनको नाममा चन्दा माग गर्नुका साथै कलेज संचालकको ज्यान मार्ने धम्की समेत दिएको भन्ने घटना प्रती स्वास्थ्य तथा प्रविधि विज्ञान मन्च (ँज्त्क्) को गंभिर ध्यानाकर्षण भएको छ । विगत १७ वर्षदेखी …

Press Bigyapti about Misbehave to Nepalgunj Health Campus Read More »

एक्मी इन्जिनियरिङ कलेजमा भएको घटना प्रती ध्यानाकर्षण सम्बन्धमा ।

च.न. ४६।२०८१।०८२् मितिः २०८१।११।०१ ध्यानाकर्षण सम्बन्धमा । उपर्यूक्त विषयमा यहि मिति २०८१ माघ २७ गते आइतबार एक्मी इन्जिनियरिङ कलेजमा भएको घटना प्रती यस संस्था फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सको गम्भिर ध्यानाकर्षण भएको छ । कुनै पनि समस्याको समाधान बार्ता र सम्बादबाट नै हुने कुरामा यस ंसंस्था विश्वास राख्दछ । साथै सरोकारवाला पक्षहरु समस्याप्रती गम्भिर …

एक्मी इन्जिनियरिङ कलेजमा भएको घटना प्रती ध्यानाकर्षण सम्बन्धमा । Read More »