Forum for Health & Technical Science

स्वास्थ्य तथा प्रबिधि बिज्ञान मञ्च
Forum for Health & Technical Science

च।न।४६।०८१।०८२
मिति ः २०८१।१२।१२
फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्ससँग
आबद्ध सम्पुर्ण शिक्षालयहरु,

विषय ; Feedback पठाउने सम्बन्धमा ।
महोदय,
उपर्यूक्त विषयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद, परिक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले चैत १५ गते भित्र भर्ना सम्बन्धी निर्देशिकाहरुमा सुझाव दिने सम्बन्धमा सुचना प्रकाशन गरे अनुरुप सम्पुर्ण शिक्षलयहरुले निर्देशिकाहरुमा सुझाव पेश गरिदिनुहुन अनुरोध गर्दछौ ।
साथै, सिटीभिटीलाई पेश गरिएको सुझावहरु अनिवार्य फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सको इमेल forumforhts@gmail.com मा समेत पठाइदिनुहुन अनुरोध गर्दछु ।

धन्यबाद ।

निर्मल सापकोटा
महासचिव