च.न. ४६।२०८१।०८२्
मितिः २०८१।११।०१
ध्यानाकर्षण सम्बन्धमा ।
उपर्यूक्त विषयमा यहि मिति २०८१ माघ २७ गते आइतबार एक्मी इन्जिनियरिङ कलेजमा भएको घटना प्रती यस संस्था फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सको गम्भिर ध्यानाकर्षण भएको छ । कुनै पनि समस्याको समाधान बार्ता र सम्बादबाट नै हुने कुरामा यस ंसंस्था विश्वास राख्दछ । साथै सरोकारवाला पक्षहरु समस्याप्रती गम्भिर भइ समस्या समाधानमा लागिदिनुहुन फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स हार्दिक अपिल गर्दछ ।
निर्मल सापकोटा सुनिल कुमार चालिसे
महासचिव अध्यक्ष