Forum for Health & Technical Science

स्वास्थ्य तथा प्रबिधि बिज्ञान मञ्च
Forum for Health & Technical Science

मिति ः २०८१।१२।०६

२०८१ को एस.इ.इ.परिक्षामा सफलताको शुभकामना ।

यहि मिति २०८१ चैत ७ गतेबाट नेपालभर संचालन हुन गैरहेको माध्यमिक शिक्षा परिक्षा एस.इ.इ. मा सहभागी भैरहनु भएका करिव ५ लाख २२ हजार विद्यार्थीहरुलाई फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स परिक्षामा सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
साथै, स्वास्थ्य, इन्जिनियरिङ, कृषी र अन्य प्राविधिक जनशक्तिको रुपमा स्वरोजगार बन्न तथा सहज रोजगारी प्राप्त गरी, पढ्दै कमाउदै उच्च शिक्षा हासिल गर्न एसइइ पछी नै प्राविधिक शिक्षा अध्ययनको लागी फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सको तर्फबाट सम्पुर्ण विद्यार्थी तथा अभिभावकहरुमा आवहन गर्दछौ ।

अध्यक्ष
फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स
तथा सम्पुर्ण परिवार