Forum for Health & Technical Science

स्वास्थ्य तथा प्रबिधि बिज्ञान मञ्च
Forum for Health & Technical Science

राष्ट्रिय भेलामा भाग लिने सम्बन्धमा (२०७७ आश्विन १७)

शैक्षिक सत्र २०७७/२०७८ मा पूर्ण शुल्किया तर्फा डिप्लोमा तथा प्रमाणपत्र तह अध्ययन गर्न चाहने बिध्यार्थीहरुको लागि अत्यन्त जरुरि सूचना

5 days Online Training Videos

Day 1:

Day 2 Part 1:

Day 2 Part 2:

Day 3:

Day 4:

Day 5:

Online Training सम्बन्धि अत्यन्त जरुरि सूचना (२०७७/३/३०)

वैकल्पिक माध्यमबाट प्रशिक्षण संचालन कार्यविधि, २०७७

डिप्लोमा/प्रमाणपत्र तह, प्राबिधिक एसएलसी र छोटो अवधिका तालीम कार्यक्रमहरु अनलाइन मार्फत नवीकरण गर्ने सम्बन्धि सूचना

हार्दिक बधाई तथा शुभकामना

हार्दिक श्रद्दान्जली (Condolence of Mother of Puspa Raman Wagle)

सम्पूर्ण कलेज संचालक, प्रिन्सिपल, बिद्यार्थी एवं अभिभावकज्युहरुलाई अत्यन्त जरुरि सूचना (Corona Virus)

नेपाल फार्मेसी परिषद्को अत्यन्त जरुरि सूचना (प्रकाशित मिति २०७६-११-१९) ।

शैक्षिक शत्र २०७६/२०७७ मा डिप्लोमा प्रमाणपत्र तह र प्राबिधिक एस.एल.सी तहको प्रवेश / पुन :प्रवेश परीक्षा कार्यक्रम संशोधन सम्बन्धि अत्यन्त जरुरि सूचना (सूचना प्रकाशित मिति २०७६/०७/०२)

शैक्षिक शत्र २०७६/०७७ मा डिप्लोमा/प्रमाणपत्र तहको पूर्ण शुल्कीय तर्फ रिक्त भएका शिक्षण संस्थाहरुमा पुनःप्रवेश परीक्षा संचालनका लागि आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ! (प्रथम पटक प्रकाशित मिति २०७६।०६।१७)

डिप्लोमा प्रमाणपत्र तह तथा प्राबिधिक एस.एल.सी तहको पूर्ण शुल्कीय रिक्त कोटाको विवरण उपलब्ध गराउने सम्बन्धि अत्यन्त जरुरी सूचना (सूचना प्रकाशित मिति: २०७६/०६/०२)

शैक्षिक शत्र २०७६/०७७ मा डिप्लोमा तथा प्रमाणपत्र तहको पूर्ण शूल्कीय भर्ना गर्न प्रवेश परीक्षा संचालनका लागि आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !

शैक्षिक शत्र २०७६/०७७ मा डिप्लोमा तथा प्रमाणपत्र तहकोवर्गिकृत (निःशुल्क) छात्रवृत्ति छनौटका लागि आवेदन फाराम भर्ने तथा प्रवेश परीक्षा संचालन सम्बन्धी अत्यन्त जरुरी सूचना

राष्ट्रिय पत्रिकामा बिषेशाङ्क प्रकाशन गर्ने बारेको सूचना

डिप्लोमा/प्रमाणपत्र तहका कार्यक्रम नविकरण गर्ने बारेको सूचना

शैक्षिक सत्र २०७६/०७७ को लागि डिप्लोमा/प्रमाणपत्र तहका कार्यक्रम नविकरण गर्ने बारेको सूचना - प्रथम पटक प्रकाशित २०७६/०२/१३

Notice: लगानी एवं योगदान सर्भे २०७५

CTEVT बाट सम्बन्धन लिई निजी, सहकारी एवं ट्रष्ट बाट संचालित संस्थाहरु, निजी क्षेत्र बाट प्राविधिक शिक्षामा भएको लगानी एवं योगदानको मुल्यांकन गर्ने उद्धेश्यले गर्न लागिएको यो सर्भेलाई आ – आफ्नो क्षेत्रमा रहेका सम्पूर्ण निजी, सहकारी एवं ट्रष्ट बाट संचालित कलेजहरुमा सम्पर्क गरि तल उल्लेखित बमोजीमको बिवरण यस संस्थाको ई – मेल forumforhts@gmail.com मा पठाई दिनु हुन सम्पूर्ण क्षेत्रिय समिती, क्षेत्रका केन्द्रिय पदाधिकारी ज्यूहरु, केन्द्रिय सदश्य ज्यूहरु एवं सल्लाहकार ज्यूहरु लगायत सम्पूर्ण सस्था संचालक ज्यूहरु लाई हार्दिक अनुरोध गर्दछौं ।

Survey Format:

* संस्थाको नाम / ठेगाना / सम्पर्क नं. / ई मेल र वेब ठेगाना

* संचालित कार्यक्रमहरु /अध्ययनरत बिधार्थि संख्या /पास भएका बिधार्थि संख्या (कार्यक्रम अनुसार )

* संस्थाकै स्वामित्वको घर जग्गा भए सोको हाल प्रचलित मुल्य

* लिज जग्गामा घर निर्माण गरेको भए सो को लगानी रकम

* प्रयोगात्मक /कक्षा कोठा /अफिस /लाईब्रेरी /सवारी साधन एवं अन्य सामग्री खरिदमा गरेको लगानी रकम

* संस्थामा कार्यरत सम्पूर्ण प्रशिक्षक संख्या /कर्मचारी संख्या (छुट्टाछुट्टै)

* अस्पताल प्रयोग हुने कार्यक्रमको हकमा आफैंले अस्पताल संचालन गरेको भए सो अस्पतालको लगानी रकम

* अन्य लगानी भए : (केमा गरेको हो जानकारी सहित रकम उल्लेख गर्ने)

* संस्था एबं संचालित कार्यक्रमहरुको Goodwill Value (पछि एकमुष्ट निकालीने)

उपरोक्त विबरणहरु प्राप्त भएपछि सबै संस्थाहरुको एकमुष्ट बिवरण तयार गरि निती निर्माण लगायत अन्य स्थानहरुमा हाम्रो लगानी, योगदान, भुमिका, रोजगारिको श्रृजना लगायतका बिषयमा निजी क्षेत्रबाट राज्यलाई गरिएको सहयोगको बिषयमा बहस एवं निकासको लागी टेवा पुग्ने अपेक्षा सहित पुन : चाँडो भन्दा चाँडो बिवरण उपलब्ध गराईदिनु हुन अनुरोध गर्दछौं ।