Forum for Health & Technical Science

स्वास्थ्य तथा प्रबिधि बिज्ञान मञ्च
Forum for Health & Technical Science

सूचना (Notice)
Please submit the Institution Information Collection Form as earliest as possible    
सबै पढ्नुहोस

प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (CTEVT) सानोठिमी भत्तपुरबाट सम्बन्धन स्वीकृति प्राप्त गरि नेपाल राज्यभर संचालनमा रहेका प्रविणता प्रमाणपत्र तहका ३ वर्षे प्राविधिक शिक्षा अध्यापन गराउने संस्था संचालकहरुको एक मात्र राष्ट्रिय र पेशागत संगठन फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स, केन्द्रिय कार्यालयको स्थापन वि.स. २०६३/६४ मा भएको हो ।

सबै पढ्नुहोस

1. स्वास्थ्य विज्ञान तथा प्रविधि जस्ता विविध क्षेत्रमा अध्ययन, अनुसन्धान, परामर्श, प्रशिक्षण, स्वास्थ्य सेवा तथा उपचारको व्यवस्था, अस्पतालको व्यवस्थापन एवं कार्यमुलक योजनाहरु संचालन गर्ने गराउने
2. प्राविधिक क्षेत्रमा देखिएका विकृतिहरु हटाउने किसिमका विभिन्न गोष्ठि, अनुसन्धान, तालिम तथा जनचेतनामुलक कार्यक्रम गर्ने गराउने
3.विभिन्न संघ संस्थाहरुसँग समन्वय गरि सेवामुलक कार्यक्रम संचालन गर्ने

सबै पढ्नुहोस

सवै वर्ग, समुदाय, क्षेत्र, लिङ्ग, धर्म, संस्कृतीमा रहेका नेपाली यूवाहरुलाई मध्येम वर्गिय प्राविधिक शिक्षा प्रदान गर्न आ–आफ्नो कलेजबाट सवै कार्यक्रमहरुमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराई देशको निती निर्माण सम्म पुर्याउन मद्धत गर्ने स्पष्ट दृष्टिकोणका साथ यो संस्थाको स्थापना भएको हो ।

सबै पढ्नुहोस

फोटो ग्यालरी